Skip to main content

Posts

Showing posts from April 1, 2018

Child Psychology and Mental Health by Bikram Subba

बिक्रम सुब्बा  'बालबालिकाहरूलाई चलाख र सृजनशील बनाउँनेै सकिएन । के मुन्धुम गडबड भयो?' जिज्ञासुले सोध्यो । 'बालबालिकालाई सानैदेखि 'केयर होम', 'प्रि स्कुल', 'किण्डर गार्टेन', 'नर्शरी स्कुल' र स्कुलहरुमा हालेर बर्वाद गरेको हो ।' जिज्ञासु: 'स्कुलहरूमा हालेपछि झन छिटो सिक्छन् भनेको त उल्टो कुरो गर्नु भो । यो कसरी हो यसको मुन्धुम सुनौँँ न?' : वच्चा जन्मिँदा उसको दाहिने दिमाग (Right brain) सकृय हुन्छ जसलाई सृजनशील दिमाग भनिन्छ । वच्चाको १०-१२ वर्ष सम्मको उमेर सम्म यो धेरै सकृय हुन्छ । यही दाहिने दिमाग सकृय हुँदा नै वच्चा मस्तसँग ८०-९०% समय रमाउँछ, हाँस्छ, खेल्छ । वच्चालाई बा-आमा, समाज र स्कुलले अनेक कुरा सिकाएपछि उसको देब्रे दिमाग (Left brain) मा तार्किक शक्ती बढ्छ । भाषा सिक्छ, नाता-गोता सिक्छ, कुन चित्रलाई A भन्ने वा नभन्ने? किन चित्रलाई 'क' भन्ने वा नभन्ने? आगो किन छुने वा नछुने? माटो किन नखाने? जस्ता तर्कसमगत (Logical) कुराहरू सिक्न थाल्छ ।  यसरी उसको देब्रे दिमाग (Left brain) सकृय हुँदै जाँदा अझ स्कुलम...

Health Tips - Bikram Subba

बिक्रम सुब्बा  यी खाने कुरा मिसाएर खाए वीष हुन्छ: १) प्याज र दूध २) कटहर र दूध ३) सुन्तला-कागती-ज्यामीर-भोगटे र दूध ४) मह र ध्यू

लक्ष्य - बिक्रम सुब्बा

बिक्रम सुब्बा  जागिरको अन्तरवार्ता दिन आएको केटालाई मेनेजरले सोध्यो - 'तिम्रो ५ वर्षमा हासिल गर्ने लक्ष्य के छ?' केटोले भन्यो - 'तपाइँको कुर्सिमा मेनेजर भएर ५ वर्ष भित्र बस्ने लक्ष्य छ नि मेरो ।' मेनेजर - 'तिमी मेरो कुर्सिमा बसे म कहाँ जाने?' केटो - 'किन नि, तपाइँको अझै प्रगति गर्ने लक्ष्य छैन र?' #बिक्रम सुब्बा सर को फेसबूक वाल बाट