तिम्रो बोली बिक्यो भन्दैमा,अरूलाई लाटो भन्नु कहां मिल्छ र ? तिम्रो आखांले संसार देख्यो भन्दैमा,अरूलाई अन्धो भन्नु हुन्छ र ? थाहा छ मलाई तिमी उचाईमा छौ,त्यसो भन्दैमा गर्नु मनपरि कहां मिल्छ र म त सही दिउला तितोलाई नि मिठो भनि दिउला तर,तिम्रो पक्षमा कोई बोलेनन भन्दैमा पोख्नु म माथी रिश कहां हुन्छ र ? #Srizanaa
Let the words speak, let the soul listen; for silence tells the story your lips cannot.