बाँकी दुनियाँले , बिना मेरो अनुमति मलाई कसरी पढछ , के पढछ त्यो म जान्न चाहदिन , तर तिमीलाई अनुमति छ मलाई पढने ! बस तिमी मलाई पढ .. र पुरै पढ मलाई आधा पढेर आधा मतलब या अर्थ निकाल्न नपढ ! चाहन्छु , तिमी मलाई सम्पूर्ण हृदयले पढ , गहिरो आत्माले पढ ! बस तिमी मलाई पढ ! — Poem #srizanaa @srizanaOnline #NepaliPoetry #SoulfulWords #Readme #Readmewhenyouneed #SrizanaWrites
Let the words speak, let the soul listen; for silence tells the story your lips cannot.