मलाई लेख्ने मन छ -
यो छटपटी, यो उकुस–मुकुस, यो कैदी जस्तो मन,
यो जीवन, उफ…यो प्रित र यसले दिएको पागलपन।
यो छटपटी, यो उकुस–मुकुस, यो कैदी जस्तो मन,
यो जीवन, उफ…यो प्रित र यसले दिएको पागलपन।
अनि यो उल्झन - हेर न, बढ्दोछ अझै।
के तिमी मलाई सुल्झाउँछौ?मलाई थोरै–थोरै शब्द संग खेल्न आउँछ ।
तर कसैको मनसँग खेल्न सिकेकी छैन।
सुन्छु, यो खेल रमाइलो हुन्छ,
के तिमी मलाई खेल्न सिकाउँछौ?” #Srizanaa

Kya bast
ReplyDeleteThank you 🙏😊
Delete