बाँकी दुनियाँले,
बिना मेरो अनुमति मलाई कसरी पढछ,
के पढछ त्यो म जान्न चाहदिन,
तर तिमीलाई अनुमति छ मलाई पढने !
बस तिमी मलाई पढ ..र पुरै पढ
मलाई आधा पढेर आधा मतलब या अर्थ निकाल्न नपढ !
चाहन्छु,तिमी मलाई सम्पूर्ण हृदयले पढ,
गहिरो आत्माले पढ !
बस तिमी मलाई पढ !
— Poem #srizanaa @srizanaOnline
#NepaliPoetry #SoulfulWords #Readme #Readmewhenyouneed #SrizanaWrites

Comments
Post a Comment